‘इन्टु मिन्टु लण्डनमा’ का कलाकारहरुलाई दूतावासमा स्वागत

नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का कलाकार र प्राविधिक टोलीलाई लण्डनस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ। टोलीका कलाकारहरु, निर्माता र निर्देशकको संमानमा नेपाली दूतावासमा बिहीबार बेलुकी आयोजित एक समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लण्डनसंग नाम जोडिएकाले पनि यो चलचित्र प्रति आफ्नो रुची बढेको बताए। उनले चलचित्रको सफलताको कामना पनि गरे। चर्चित … Continue reading ‘इन्टु मिन्टु लण्डनमा’ का कलाकारहरुलाई दूतावासमा स्वागत